सरकारको नीति तथा कार्यक्रम जेठ १० गते राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १० प्रस्तुत हुने भएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनमा प्रस्तुत गर्नेछिन् ।

नीति तथा कार्यक्रम प्रस्तुतपछि त्यसैको आधारमा सरकारले जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया