बझाङको खप्तडछान्ना १ बाट एकीकृत समाजवादीको विजयी यात्रा सुरू

वडा अध्यक्ष निर्वाचित भएका एकीकृत समाजवादीका देविभक्त जोशी।

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देविभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत मात्रै ल्याएका छन् । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

प्रतिक्रिया