९ सय मतगणना हुँदा कसलाई कति ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउने क्रम सुरु भएको छ । अहिलेसम्म ९ सय मत गणना भइसकेको छ । निर्वाचन समिति स्रोतले दिएको जानकारीअनुसार ९ सय मत गणना हुँदा गगन थापाले ५७५ मत पाएका छन्, विश्वप्रकाश शर्माले ३४१ मत पाएका छन् ।

प्रतिक्रिया