तस्वीरमा कुभिण्डोलाई काटमार हान्ने जात्रा

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार । मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो)लाई काटमार गर्ने गरिन्छ ।
तस्वीर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया