आशा

आशा एउटा त्यस्तो मौरी हो जसले फूलविना पनि मह उत्पादन गर्दछ ।  – राबर्ट इन्जरसल

आशा नै गरिबको सबैभन्दा ठूलो सम्पत्ति हो । – ग्यारी हर्बट

आशाले तिमीलाई कहिल्यै लत्याउँदैन बरु तिमीले नै आश गर्न छोड्छौ । – जर्ज विनबर्ग

दुःखीसंग आशाबाहेक अरु कुनै औषधी हुदैन । – विलियम सेक्सपियर

आशानै यस्तो ध्रुवसत्य झूठ हो जसले सत्यको लागि कहिल्यै सम्झौता गर्दैन । – राबर्ट इन्जरसल

अपेक्षा गरेभन्दा नगरिएको कुरा छिटो—छिटो हुन्छ । – टिटस म्याकसस्

आशा गर्दा जे कुरा पनि सम्भव हुन्छ ।  – क्रिस्टोफर रिभ

वास्तवमा मानिसको पीडा बढाउँने सबैभन्दा ठूलो अपराधी आशा नै हो । – फेड्रिक निस्से

प्रतिक्रिया