भगवान्

हामी जे छौं त्यो भगवानकाे देन हो । हामी जे हुनेछौं त्यो भगवानका लागि उपहार हो । – इलेनोर पवोल

भगवानमा आस्था राख्ने मानिस कहिल्यै असफल हुँदैन ।  – जोन नक्स

हामीले भगवानलाई दैनिक देख्छौं तर केवल पहिचान गर्न सक्दैनौं ।  -पर्ल बेइली

भगवान् प्रत्येक मानिसका आत्मामा हुन्छन् ।  – राल्फ वाल्डो इमर्सन

हाम्रो जीवन भगवानले रचेको उपन्यास हो ।   – आइज्याक बेसिभिस

भगवानले हामीलाई भेट्न आइरहन्छन् तर हामी त्यतिबेला प्रायजसो घरबाहिर हुन्छौं ।   – जोसेफ रौक्स

मन अशान्त भए कहिल्यै पनि भगवान् प्राप्त हुँदैन ।    – कठोपनिषद

ईश्वर चिन्तनले मनलाई शान्त पार्दछ ।  –  प्रेमचन्द

हे ! भगवान् हामीलाई आफ्नै मालिक हुन मद्दत गर्नुहोस् ।  -सर एलेक्स प्याटर्सन यदि तिमीले

भगवानतर्फ एक कदम बढायौ भने उनले तिमीतिर दश कदम बढाउँछन् ।   – शिबनन्द

प्रतिक्रिया