चन्द्रागिरी हिल्सको रमाइलो (तस्वीरमा)

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी हिल्सद्वारा सञ्चालित चन्द्रागिरी जिपलाइनमा रमाउँदै सर्वसाधारण । जिपलाइन गर्न प्रतिव्यक्ति रु ४०० शुल्ने लिने गरिन्छ । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

sf7df8f}F, !( ebf}+ . sf7df8f}Fsf] rGb|flu/L gu/kflnsfdf /x]sf] rGb|flu/L lxN;åf/f ;~rflnt rGb|flu/L l/;f]6{sf] ;’ldª k’ndf ;’ldª ub}{ ;j{;fwf/0f . ns8fpgkl5 zlgaf/af6 ;~rfngdf NofPsf] rGb|flu/Ll:yt efn]Zj/ dxfb]jsf] bz{g ug{ / To; If]qdf /x]sf ko{6sLo:ynsf] cjnf]sg ug]{x?sf] eL8 b]lvG5 . t:jL/ M /Tg >]i7, /f;;

 

प्रतिक्रिया