खोजखबर

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

सौर्य अनलाइन २०७८ साउन ९ गते ९:५१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । बैठक केही बेरमा प्रधानमन्त्री तथा पार्टी सभापनि शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको छ । पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित विभिन्न विषयहरुमाथिको छलफलका लागि पार्टी बैठक बस्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय