बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल [LIVE]

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने भए पनि सरकारले अध्यादेशमाफत् आउँदो वर्षको बजेट ल्याएको हो । अर्थमन्त्रीले सिंहदरबारमा आयोजित एक कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन् ।

 

प्रतिक्रिया