कोरोनाबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन आज बिहान निधन भएको छ । भाइरसको संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको हो ।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् । एक महिनादेखि अस्पतालमा रहेका उनलाई साह्रो पर्दै गएपछि भन्टिलेटरमा राखिएको थियो।

प्रतिक्रिया