आहा ! घोडेपानीमा ढकमक्क लालीगुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर – सन्तोष गौतम/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६, घोडेपानीको जङगलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

प्रतिक्रिया