राप्रपाले तोक्यो सातै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार सातवटै प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले जनाएको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका राप्रपाले जनाएको छ । जसअनुसार राप्रपाको प्रदेश कमिटीमा विभिन्न व्यक्तिले जिम्मेवारी पाएका छन् । राप्रपाले सातवटै प्रदेशको अध्यक्ष र उपाध्यक्ष मनोनयन गर्दा कुनैपनि पदमा महिला परेका छैनन् ।

 

प्रतिक्रिया