साहास उर्जाको सेयर प्रत्याभूतिकर्तामा लगानी कोष

काठमाडौ । साहास उर्जा लिमिटेडको जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिसतले हुने मूल्य १ अर्ब ५ करोड रुपैया बरावरको सेयरको प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । सेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जाको तर्फबाट अध्यक्ष हिम प्रसाद पाठकले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन । कम्पनीले १ सय रुपैँया अंकित दरका एक अर्व पाँच करोड रुपौय बरावरको सेयर निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया