नेपाल एसबिआई बैकद्धारा सहयोग

काठमाडौ । नेपला एसविआई बैकले समाजिक उत्तरदात्वि अन्तरगत अनारमनी विर्तामोड स्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतिय उपकरण प्रदान गरेको छ । बिस २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धबृदाहरुलई आश्रय दिदै आएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेनलाई उक्त सामानहरु हस्तान्तरण गरिएको हो । समारोहमा बैंकका प्रमुख ब्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया