विद्युतीय मिनी बस सञ्चालन

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस शुक्रबारदेखि सञ्चालन । काठमाडौँबाट रामेछापको मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बस पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन ।

फोटो : कृष्ण अधिकारी/रासस

प्रतिक्रिया