चार हाइकु !

               तेजविलास अधिकारी

१) श्रमका लागि
दिए हुने राहत
विना श्रम पो !

२) भए एउटै
नेता र बिचौलिया
टोल विकास !

३) निकृष्ट पात्र
राजनीतिको यात्रा
चयन त्रुटि !

४) विदेशीको घाँस
चपाउन थाल्यो त
बिचरा गोरु !

प्रतिक्रिया