एसएसपी डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ विमोचन

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । शुक्रवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लेखिएको पुस्तक २६४ पेजको छ । आईजीपी कुँवरसँगै शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्ली र पूर्व रथी बालानन्द शर्माले संयुक्त रुपमा पुस्तक विमोचन गरेका छन् ।

प्रतिक्रिया