कोरोनाको आशंका गरिएकी युवतीको पनि मृत्यु

काठमाडौं । भारतबाट फर्किएकी कोरोना भाइरस संक्रमणको आशंका गरिएकी युवतीको पनि काठमाडौंस्थित वीर अस्पतालमा आज मृत्यु भएको छ ।

मृतक युवती चन्द्रागिरी नगरपालिका १५ कि भएको बताइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले युवतीलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया