प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

काठमाडौँ । प्रतिबन्धित (बिप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया