लक्षु प्रकाशले ल्याए ‘जुम्राको बिहे’

काठमाडौँ । लक्षु प्रकाश मल्लको नयाँ कमेडी गीत ‘जुम्राको बिहे’ बजार आएको छ । उक्त गीतमा लक्षु प्रकाश मल्लको आफ्नै शब्द, सङ्गीत र एकल आवाज रहेको छ ।

गीतको भिडियोमा गायक मल्लकै निर्देशन रहेको छ भने मरुभूमि नारायणको छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ । यस गीतलाई स्टार म्युजिक सेन्टरले बजार ब्यवस्थापन गरेको हो ।

प्रतिक्रिया