ओयोको बोर्डमा आदित्य घोष

काठमाडौं ।ओयो होटेल्स एण्ड होम्स, होटेल्स तथा भ्याकेशन घरहरुको विश्वव्यापक एक अग्रणी श्रृंखलाले आज भारत तथा दक्षिण एशियाको होटेल्स र आवास व्यवसायका हालका सिईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ ।

आदित्यले ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ रितेश अग्रवाल, बाजा कर्पोरेशनका संस्थापक तथा सिईओ बेट्सी एटकिन्स र अन्य उद्योग विशेषज्ञहरु सँग सयोजन बनाउनेछन ।

प्रतिक्रिया