खोजखबर

मनै लोभ्याउने ढुम्बाताल

सौर्य अनलाइन २०७६ कार्तिक २३ गते ११:१४ मा प्रकाशित

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित ढुम्बातालको मनमोहक दृश्य ।

ताल हेर्ने पर्यटकको मनै लोभ्याउने यो तालमा फिल्म छायांकनको लागी कलाकारहरु आकर्षित भएका छन् । तस्बिर रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय