आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

दाङ । श्रीमतीको हत्या गरी फरार भएका एक जना ६ वर्षपछि प्रहरीले लमहीबाट पक्राउ गरेको छ ।

प्रहरी कार्यालय दाङले २०७० साल असार २५ गते आफ्नै श्रीमती प्रितिकुमारी जयसवालको घाँटी थिचेर हत्या गरी फरार भएका ३२ वर्षीय प्रदीपकुमार जयसवाललाई मंगलबार राति पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया