राष्ट्रियसभामा राहदानी विधेयक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘राहदानी विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा सभापति गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित पुनर्विचारका लागि सो विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया