भारतीय कांग्रेसको अध्यक्षमा फेरी सोनिया गान्धी

नयाँदिल्ली । भारतीय कंग्रेसको अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिएपछि फेरी उनकै आमा एवं पूर्वअध्यक्षसमेत रहेकी सोनिया गान्धीलाई चयन गरिएको छ ।

सोनियालाई अन्तरिम अध्यक्षको रुपमा उनलाई पार्टीले जिम्मा दिएको हो । पार्टीको कार्यकारी समितिको निर्णय अनुसार उनलाई अध्यक्षमा चयन गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया