तनहुँ । सन्राइज बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका १३ सम्जुरमा नयाँ शाख रहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको भानु नगरपालिका वडा १३ का मेयर रामबहादुर बानियाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द« केसी साथै बैंकका अन्यउच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ सेवाको एजेन्ट÷प्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन मेयर रामबहादुर बानिया र सन्राइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द« केसीले संयुक्त रmपमा हस्तानतरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा र हित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया