विदेशबाट फर्किएर आफ्नै घरमा खोलेको चप्पल उद्योगमा काम गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ४३ वर्षीय राजन विश्वकर्मा ।
वैदेशिक रोजगारीको क्रममा साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका विश्वकर्माले अहिले चप्पल उद्योगबाट मासिक रु ४५ हजार बढी कमाउन थालेका हुन ।
तस्वीरः केदार मगर, रासस ।
प्रतिक्रिया