पुनर्वासमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्ला पुनर्वास ३ स्थित पुनर्वासमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्तशाखाको पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरे ।

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया