ग्लोबल रिच अस्ट्रेलियन शैक्षिक मेला

काठमाडौं । ग्लोबल रिच नेपालको आयोजनामा सोमबार काठमाडौंस्थित होटल डेला अन्नपूर्ण दरबार मार्ग काठमाडांैमा भएको अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न भएको छ । मेलाको उद्घाटन नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बुड्डले गरे ।

नेपालमा भएका अस्ट्रेलियन शैक्षिक मेलामध्ये यो मेला हालसम्मकै ठूला शैक्षिक मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएकोे थियो । उक्त शैक्षिक मेलामा विश्व सूचीमा अग्रस्थानमा रहेका अस्ट्रेलियाका उत्कृष्ट ३९युनिभर्सिटीहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया