राष्ट्रिय वाणिज्य बैंकको थप्यो दुई शाखा

काठमाडौं । कैलाली जिल्लाको धनगढी उप महानगरपालिका–७ धनगढीस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय क्याम्पस चोक र कास्की जिल्लाको पोखरा महानगरपालिकापालिका–६ बाराहीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो सँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय १२ पुगेको छ । हाल बैंकको ७४ जिल्लामा २ सय १२ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया