प्रभु बैंकले ल्यायो डोमेस्टिक डेबिट कार्ड

काठमाडौं । प्रभु बैंक लिमिटेडले बिहिबारदेखि ‘मास्टर कार्ड स्ट्यान्डर्ड डोमेस्टिक डेबिट कार्ड’ संचालनमा ल्याएको छ । बैंकका ग्राहकहरूलाई सुरक्षित र भरपर्दो तरिकाले विभिन्न स्थानमा भुक्तानी गर्न मिल्ने गरि ‘मास्टर कार्ड स्ट्यान्डर्ड डोमेस्टिक डेबिट कार्ड’ ल्याइएको हो । मास्टरकार्ड टेक्नोलोजी कम्पनीसँगको सहकार्यमा प्रभु बैंकले उक्त कार्ड बजारमा ल्याएको हो ।

प्रतिक्रिया