ग्लोबलले थप्यो ६ शाखारहित सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिकाको चमडामा र देवलमा, बैतडीको दोगडाकेदार गाँउपालिकावडा बसाली र काफलकोट बडीयामा र डोटीको पुर्वीचौकी गाँउपालिकावडा चौखुट्टेमा एव्म शान्तिनगरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय १० पुगेको छ ।

प्रतिक्रिया