प्रिमियर स्टिलको प्रोडक्ट लन्च इभेन्ट

काठमाडौं । प्रिमियर स्टिल प्रालिले प्रोडक्ट लन्च इभेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी दिनुका साथै विक्रेताहरूलाई फ्याक्टी अवलोकनसमेत गराई उत्पादनका क्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताको बारेमा जानकारी दिइएको थियो ।

शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले उद्योगले ८ देखि ३२एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० टनका दरले उत्पादन गर्नसक्ने उद्योगको स्थापना गरिएको जानकारी दिए ।

प्रतिक्रिया