एआइजीको काममा डिआइजी बाधक

काठमाडौं । नेपाल प्रहरीमा थरिथरिका लबिङ सुरु भएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालको ध्यान शान्ति सुरक्षा कायम गर्नेतिर केन्द्रित रहे पनि मातहतका वरिष्ठ अधिकारी भने आआफ्नै योजना लिएर शक्तिकेन्द्रमा थरिथरिका लबिङ अघि बढाएका हुन् ।

प्रतिक्रिया