काठमाडौं २६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ३६ स्थानमा जित हासिल गरेको छ। मतगणना बाँकी रहेका प्रतिनिधिसभाका क्षेत्रमा उसका उम्मेदवारहरु छैनन् ।
वाम गठबन्धनका कारण त्यहाँ उसले एमालेलाई सहयोग गरेको छ। यस कारण माओवादी केन्द्रले यसपालिको प्रतिनिधिसभामा ३६ सिट मात्रै सुरक्षित गर्न सक्यो।
माओवादीले जितेका प्रतिनिधिसभाका ३६ निर्वाचन क्षेत्रहरु
प्रदेश-१ प्रदेश १ बाट माओवादीले ६ सिट जितेको छ।
उदयपुर-२ सुरेशकुमार राई
झापा-१ राम कार्की
भोजपुर-१ सुदन किराती
मोरङ-४ अमनलाल मोदी
मोरङ-५ शिवकुमार मण्डल
सोलुखुम्बु-१ हेमकुमार राई
प्रदेश-२ प्रदेश २ बाट माओवादीले ५ सिट जितेको छ।
सिरहा-२ सुरेशचन्द्र दास
धनुषा-१ मातृका यादव
महोत्तरी-१ गिरिराजमणि पोखरेल
सर्लाही-३ रामेश्वर राय यादव
रौतहट-३ प्रभु साह
प्रदेश-३ प्रदेश ३ बाट माओवादीले ७ सिट जितेको छ।
काभ्रेपलाञ्चोक-१ गंगाबहादुर तामाङ
चितवन-३ पुष्पकमल दाहाल
नुवाकोट-१ हितबहादुर तामाङ
रामेछाप-१ श्यामकुमार श्रेष्ठ
ललितपुर-३ पम्फा भुसाल
सिन्धुपाल्चोक-१ अग्निप्रसाद सापकोटा
सिन्धुली-२ हरिबोलप्रसाद गजुरेल
प्रदेश-४ प्रदेश ४ बाट माओवादीले ३ सिट जितेको छ।
गोरखा-१ हरिराज अधिकारी
लमजुङ-१ देवप्रसाद गुरुङ
बागलुङ-२ देवेन्द्र पौडेल
प्रदेश-५ प्रदेश ५ बाट माओवादीले ७ सिट जितेको छ।
कपिलवस्तु-१ चक्रपाणि खनाल
दाङ-२ कृष्णबहादुर महरा
बर्दिया-२ सन्तकुमार थारु
बाँके-१ महेश्व्रजंग गहतराज
रुकुम पूर्व-१ कमला रोका
रोल्पा-१ वर्षमान पुन
अर्घाखाँची-१टोपबहादुर रायमाझी
प्रदेश ६ बाट माओवादीले ५ सिट जितेको छ।
कालिकोट-१ दुर्गाबहादुर रावत
जाजरकोट-१ शक्तिबहादुर बस्नेत
जुम्ला-१ गजेन्द्रबहादुर महत
रुकुम पश्चिम-१ जनार्दन शर्मा
सल्यान-१ टेकबहादुर बस्नेत
प्रदेश -७ बाट माओवादीले ३ सिट जितेको छ।
कञ्चनपुर-१ बिना मगर
कैलाली -३ गौरीशंकर चौधरी
कैलाली -४ लेखराज भट्ट
प्रतिक्रिया