के हो सेक्स दुर्व्यसन् ? कसरी बच्ने ?

एजेन्सी, १३ मंसिर । लागु पदार्थको दुर्व्यसन त सुन्नु भएकै होला तर, सेक्सको पनि दुर्व्यसन हुन्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ । जब तपाईलाई सेक्सको लत बस्छ तब बुझ्नु पर्छ तपाई पत्तै नपाई यसको दुर्व्यसनी भइसक्नु भएको छ ।

सेक्स दुर्व्यसनको लक्षण के हो ?
नियमित हस्तमैथुन गर्ने, कहिले–कहिले अश्लिल चलचित्र हेर्ने, पार्टनरसंग दिनको दुई पटकभन्दा बढी सेक्स गर्ने, छोटा कपडा लगाएका महिलाबाट दृष्टि जानु आदी यसका प्रारम्भिक लक्षण हुन् ।

हस्तमैथुनबाट पनि संतुष्टी नहुनु, निला चलचित्र वा भिडिओ मात्र हेर्नु, महिलाहरूलाई सेक्सको दृष्टीले मात्र हेर्नु, दिनहुँ दुई पटक सेक्स गर्दा पनि संतुष्ट नहुनु, सेक्सका लागि बालिका वा कलगल्र्सको खोजी गर्नु आदी लक्षण छ भने बुझ्नुुस् तपाई सेक्स दुव्र्यसनमा फसी सक्नु भएको छ ।

जब मानिसलाई यस्तो हुन्छ भने बुझ्नु पर्छ उ दुव्र्यसनी भइसकेको छ तर, कसैले यसलाई स्वीकार गर्दैनन् । तर, आफूले यसलाई समस्याकारूपमा मान्न आवश्यक छ र सुधारको पहल गर्नु पर्छ । यो कुरालाई स्वीकार गर्नुस् की तपाई सेक्स एडिक्ट हो र यसलाई फेस गरेर समाधानको प्रयास गर्नु पर्छ ।

त्यो के हो जो तपाईलाई सेक्सको इच्छा जगाउँछ ? जब मानिसले आफूलाई असहाय पाउँछ वा मायाको कमी अनुभुत गर्छ तब यस्तो हुन सक्छ । या जीवन धेरै छोटो छ, त्यसैले कुनै कुरा दवाएर राख्नु हुँदैन पुरा गर्दै जानु पर्छ भन्ने भावना आउँछ तब यस्तो हुन सक्छ ।
सेक्स दुव्यसनबाट बच्न यसको लक्षण देखा पर्नासाथ बच्ने कोशिस गर्नु पर्छ ।

पहिलो कुरा त्यहाँबाट ध्यान अन्तै मोड्नु हो । आफ्नो रूचीमा ध्यान दिनोस् रूची जेसुकै हुन सक्छ, लेख्ने, पकाउने, नाच्ने। ट्रेकिङ जाने आदी । तपाईको उर्जा रचनात्मक काममा लगाउनुस् । यदी तपाई त्यसो गर्न सक्नु हुन्न र तपाई लाग्छ म आफैले आफैलाई नियन्त्रण गर्न सक्दिन भन्ने लाग्छ भने विशेषज्ञको सल्लाह वा काउन्सिलिङमा जानु पर्दछ ।

 

प्रतिक्रिया