‘सेक्स’ सम्वन्धि यी प्रश्न जो गुगलमा सबैभन्दा बढी खोजिन्छ

61236179.cmsएजेन्सी, १० कात्तिक । आजको युगमा आफ्नो सबै समस्याको समाधानका लागि अधिकांश मानिस गुगलमा निर्भर हुन थालेका छन् । समस्या सानो होस वा ठूलो मानिसहरूलाई लाग्दछ गुगलमा सबैको सहि समाधान छ ।

जब सेक्स कुरा आउँछ यो अनलाइनको दुनियाँमा सबै विषयको जानकारी पाइन्छ । ड्युरेक्सका तर्फबाट गराइएको एक अनुसन्धानबाट एउटा सनसनीखेज खुलासा भएको छ । सेक्ससम्वन्धि त्यस्तो कुन प्रश्न हो जसलाई गुगलमा सबैभन्दा बढी खोजी गरिएको छ । अनुसन्धाका अनुसार गुगलमा सबैभन्दा बढी खोजिएको प्रश्न हो ः जी– स्पोट कहाँ हुन्छ ? आश गरेअनुसार गुगलसंग यस्को उत्तर पनि तयार थियो ।

गुगलकाअनुसार जि–स्पोट योनीको २ वा ३ इन्च भित्र हुन्छ । यस्तो मानिन्छ कि यसलाई उत्तेजित गरेपछि तिब्र चरमसुख प्राप्त हुन्छ । तर, यसलाई सहीको भन्न नसकिने अन्य कयौं अनुसन्धान देखाएको बताइन्छ । सबै महिला जि–स्पोट उत्तेजित पार्दा पनि चरमसुख प्राप्त गर्छन भन्ने प्रमाण पाइएको छैन । कतिपय अनुसन्धानले भने महिलाको जि– स्पोट हुन्छ तर, यो खोज्ने आवश्यक छ ।

यसबाहेक गुगलमा खोजिएका सेक्ससम्वन्धि कुरामा –कुनै पनि महिलालाई चरमसुख कसरी महसुस गराउने ? गुप्तांगको दादबाट कसरी छुट्कारा पाउने ? गुप्तांग चिलाउने रोगबाट कसरी छुटकारा पाउने ? लिंगको आकार कसरी बढाउने ?जस्ता विषय रहेको पाइएको छ ।

प्रतिक्रिया