विहान सम्भोग गर्दा आश्चार्यजनक फाइदा !

sexएजेन्सी, ३१ असोज । विहान साढे ७ वजेको समय सम्भोगका लागि उत्तम रहेको एक अनुसन्धानले देखाएको छ । यदी तपाई विहानको समयमा अन्य काममा लाग्नु भएको छ यसको फाइदा थाहा पाएर आफ्नो रुटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।

एक नयाँ अनुसन्धानले विहानको समयमा सम्भोग गरेमा आश्चार्यजनम फाइदा रहेको तथ्य उजागर गरेको छ । हेल्थ एण्ड फिटनेस कम्पनी फोर्जा सप्लिमेन्टले गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको बताइएको छ । यो अनुसन्धानमा सहभागि अधिकांशले विहान साढे ७ वजे सम्भोग गर्दा दिनभरी शरीरमा स्फुर्ती र दिनको राम्रो सुरुआत भएको बताए ।

विहान सम्भोग गर्दा दिनभरी ‘मुड’ राम्रो रहेको अनुसन्धानमा सहभागिले प्रतिक्रिया दिए । विहानको समय अधिकांशले जिम वा मर्निङवाकमा वा ब्यायाम र योगामा विताउँछन् । सम्भोग यी सबै शारीरिक क्रियाको योगफल रहेको बताइएको छ ।

विहानको समयमा खासगरी पुरुषहरू बढी कामुक हुने भएकाले पनि लामो समय सम्भोग गर्न सक्ने हुन्छन् यसले दुवैलाई भरपुर शारीरिक ब्यायाम गराउँछ । यसका लागि तपाईले आफ्नो पार्टनरलाई मनाउनु पर्ने हुन्छ ।
त्यसो भए अब गर्ने होइन त रुटिङ परिवर्तन ?

प्रतिक्रिया