लामखुट्टे भगाउने एलजीका टेलिभिजन

LGकाठमाडौं । एलजीले लामखुट्टेबाट जोगिने टेलिभिजन बजारमा ल्याएको छ । श्वास फेर्दा हावामा फ्याक्ने कार्बनडाइअक्साइड महसुस हुनासाथ लामखुट्टे आकर्षित हुने र लामखुट्टेरहित टेलिभिजनमा ध्वनीसम्बन्धी उपकरणहरू जडित रहेका छन् ।
बजारमा आएका एलजीका टेलिभिजनमा लामखुट्टेरहित यन्त्र रहेका छन् । ध्वनी तरंगले कुनै पनि विकरणहरू उत्पादन नगर्ने भएकाले हानिकारक नभएको दावी कम्पनीले गरेको छ । नसुनिने ध्वनि, नदेखिने र गन्धहीन हुनुका साथै मानवसँग मिलनसार रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया