१५ बोरा युनाइटेड किन्दा १ बोरा सित्तैमा

united copy

काठमाडौं १६ असार । केएल दुगड ग्रुपद्वारा उत्पादित युनाइटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ जसअन्तर्गत हरेक १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यसले आमउपभोक्तालाई विशेष लाभ पु¥याउने कम्पनीको दावी छ । नेपाल गुणस्तर प्रमाण चिन्हले प्राप्त यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकप्रतिको सकारात्मक सोचका कारण नै यति छोटो समयमा गुणस्तरीय सिमेन्टको रूपमा चिनिन सफल बताइएको छ ।

‘हरेक निर्माणको धड्कन, युनाइटेड सिमेन्ट’ भन्ने नाराका साथ अघि बढिरहेको यस कम्पनीले भविष्यमा पनि अझै उत्साहबद्र्धक योजना आङ्खना ग्राहक माझ पस्कने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया