एमडिएफ अनमोलका खाद्यान्न वजारमा

anmolकाठमाडौं १६ असार । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरूद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स ९एमडिएफ० प्रालिले आफ्ना उत्पादनहरू आटा, मैदा, सूजी र दलिया उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरू भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।

आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरू आटा ९५ केजी०, मैदा ९२ केजी०, सुजी ९१ केजी० र दलिया ९१ केजी० नेपालभरिका अधिकांश पसलहरूमा समेत उपलब्ध छ ।

प्रतिक्रिया