पोर्नग्राफी हेर्ने बानीले नपुंसक बनाउन सक्छ !

porn

एजेन्सी
काठमाडौं, ११ जेठ । हिजो आजका मानिसमा पोर्न फिल्म हेरेर यौन आनन्द लिने वानी नै परेको छ । तर, धेरै पार्ने गर्नु भएको छ भने होशियार हुनुस्, यस्तो वानीले तपाईलाई नपुंसक पनि बनाउन सक्छ !

वैज्ञानिकहरूले गरेको एक अनुसन्धानले पोर्न फिल्म हेर्ने लत परेका पुरुषहरूमा आफ्नो पार्टनरसंगको सकृयतामा कमि आएको पाइएको छ । धेरै पार्न हेर्ने पुरुषको सेक्प पावर कम हुन्छ, ऊ हेरेरै धेरै आनन्द लिने गर्दछ ।

अनुन्धिानकर्ताले पुरुषसंगै महिलाहरूमाथि पनि यो अनुसन्धान गरेका थिए । तर, महिलाहरूमा सेक्स पावर र इच्छा कुनैमा पनि कमि आएको पाइएन । २० देखि ४० वर्ष उमेर समूहका मानिसमा गरिएको यो अनुसन्धानले पोर्न हेर्ने बानीले रियल सेक्समा कम मज्जा आउने गरेको निष्कर्ष निकालेको छ ।

पोर्न फिल्म हेर्ने बानी परेका महिला पुरुषलाई यो हेरेपछि उत्तेजना आउने गर्छ र पुरुषहरू उत्तेजना शान्त पार्न हस्तमैथुनमा उद्दत हुन्छन् । यो अत्याधिक हस्तमैथुनले पुरुषलाई नपुंसकतातिर डोर्याँछ । त्यसपछि सामान्य पुरुष यस्तो अवस्थामा पुग्छ कि ४० वर्षको मान्छेको यौन क्षमता ७० वर्षकोजस्तो हुन्छ । अनुसन्धाकर्ताको दावी छ कि पोर्न फिल्म हेर्ने पुरुषले ओछ्यानमा आफ्नो पार्टनरलाई सन्तुष्ट गर्न सक्दैनन्

प्रतिक्रिया