भक्तपुरमा एमालेले खाता खोल्यो ः सुर्यविनायक –१ मा प्यानलै आयो

cpn uml
काठमाडौं, २ जेठ । नेकपा एमालेले भक्तपुरमा खाता खोलेको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिकाको वडा न।१ मा सानुकाजी कायस्थको एमालेको पुरै प्यानल बिजयी भएको हो ।

वडाध्यक्षका कायस्थ र महिला सदस्य अम्बिका न्यौपाने महिला दलित सदस्य कल्पना नेपालीले बिजय हासिल गर्नु भएको छ । त्यर्स गरि खुल्ला सदस्य तर्फ बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की विजयी हुनु भएको छ ।

सुर्यबिनायक नगरपालिकाको मेयर र उप मेयरमा शुरुदेखिनै एमालेको अग्रता कायम राखेको छ । एमालेका मेयरका उम्मेद्वार बासुदेब थापाले १३३९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका उम्म्दवारले ९४६ मत ल्यायनु भएको छ । त्यस्तै, उपमेयरमा एमालेकी जुना बस्नेतले १४४१ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका उम्मेद्वारले ७७८ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया