अनिलको ‘तिम्रो पाइला सँँगसँगै’ सार्वजनिक

barsa-and-anil
काठमाडौं । अनन्त तिमिल्सिनाको निर्देशनमा तयार भएको ‘तिम्रो पाइला सँगसँगै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा वर्षा सिवाकोटी र अनिल थापाको मोडलिङ छ । ‘बाटो’ एल्बमबाट लिइएको यो गीतमा अन्जु पन्तको स्वर, आलोक श्रीको संगीत, अशोक शेरचनको शब्द छ । भिडियोमा टेकेन्द्र शाहको सम्पादन, सुदीप बरालको छायांकन छ ।

प्रतिक्रिया