ऋतिकले ल्याए ‘बिस्तारै बिस्तारै’

RITIK
काठमाडौं । नया शैलीको गीत गाउन मन पराउने ऋतिक बस्नेतले १७ वर्षको उमेरमा नयाँ धारको गीत लिएर आएका छन् । यमवुद्धले सुरु गरेको ¥याप जस्तै तर अलि फरक शैलीको ‘आर एन्ड बी’ गीतप्रति ऋतिकको विशेष रुचि छ ।
बस्नेतले लामो मिहिनेतपछि आफ्नै संगीत र शब्दमा पहिलो एल्बम ‘बिस्तारै बिस्तारै’ बजारमा ल्याएका छन् । म्युजिक भिडियोमा पनि ऋतिक आपैmँले अभिनय गरेका छन् । उनलाई कुसुम देउजाले साथ दिएकी छन् । म्युजिक भिडियोप्रति आफ्नो सानैदेखि रुचि भएकाले निकै मिहिनेत गरेर पहिलोे एल्बम बजारमा ल्याएको उनले बताए । एक त सानै उमेर त्यसमा खासै नचिनिएका बस्नेतको भिडियो युटुबमा पनि झन्डै २० हजारले हेरिसकेका छन् ।

प्रतिक्रिया