जनकपुरमा एक्यवद्धता ¥याली

धनुषा, ८ मंसिर । राष्ट्रिय मधेस संघ जनकपुरले मधेस आन्दोलनको सय दिन पुरा भएकोमा मंगलबार एक्यबद्धता ¥याली निकालेको छ । जनकपुरको जनकचोकबाट निक्लेका ¥यालीले नगरको परिक्रमा गरेको हो ।

संघका केन्द्रिय अध्यक्ष कारी यादव सुमनको अगुवाईमा निक्लेको सौ ¥यालीले शिवचोक, भानुचोक मिल्सएरिया लगायतको परिक्रमा गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले आन्दोलनलाई राजमार्ग केन्द्रित गरेपछि अन्य संघसंगठनहरूले नगरमा विरोध प्रदर्शन गर्दै आएका छन् । राष्ट्रिय मधेस संघका पदाधिकारीहरू सहित पूर्व शिक्षकहरूको सहभागी रहेको ¥यालीमा मधेस आन्दोलन सम्बोधनको माग गरिएको छ ।

प्रतिक्रिया