काठमाडौं । वैशाख १२ का भूकम्पपीडितलाई सहयोगहेतु गायक सुवास गिरीले भूकम्पसम्बन्धी गीत बजारमा ल्याएका छन् । यसको बिक्रीबाट उठेको रकमले भूकम्पपीडितलाई सहयोग गर्ने गायक गिरीले बताएका छन् ।
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । सुवास गिरीले गाएको गीतमा लय तथा शब्द रमेश गिरीकोे छ भने संगीत संयोजन बिबी अनुरागीले गरेका छन् ।
प्रतिक्रिया