यस्तो देखियो थुनिएको कालीगण्डकी (तस्बिरहरू)

कालीगण्डकी थुनिएपछि देखिएको तस्बिरहरू । राम्चे– ९ मा सुख्खा पहिरो गएपछि नदी थुनिएको हो । नदी थुनिएपछि आसपासको क्षेत्र प्रभावित हुन पुगेको छ । सुरक्षाकर्मीहरूले थुनिएको कालीगण्डकी खोल्ने प्रयास गरे पनि पहिरोका कराण सफल हुन सकेका छैनन् । तस्बिर सौजन्य मालती खत्री 

Kaligandaki 5

1432445609822_SG_Myagdi Kaligandaki Thunayara Banako Talau 1 1432445938011_SG_Myagdi Pahairo Khasako Kaligandaki 1 Kaligandaki 2 Kaligandaki 3 Kaligandaki 4Kaligandaki Ko Nadi Kaligandaki Thuniya ko Photo

 

प्रतिक्रिया