पीडितलाई सघाउन आउदै साधवी

Karishmaकाठमाडौं । महाभूकम्प पीडितलाई सहयोग गर्न भारतकी माता साधवी दिदी ऋतम्बरा बिहीबार नेपाल आउने भएकी छन् । उनी अभिनेत्री करिश्मा मानन्धरमार्फत नेपाल आउन लागेकी हुन् ।

करिश्माका अनुसार उनले बुधबार बिहान दुई बजे माताको समूहका ७ जनाको टोलीलाई रिसिभ गरेकी थिइन् । ‘साधवीले आप्mनै हातबाट वास्तविक भूकम्पपीडीतलाई राहत प्रदान गर्न चाहनुभएको छ,’ करिश्माले भनिन्,‘लामो समय बस्न मिल्ने केही अस्थायी आवास निर्माण गरिदिने योजना उहाँको छ ।’ करिश्माले साधवीलाई काभ्रेलगायत स्थानका पीडितमाझ पु¥याउनेछिन् । (सौस

प्रतिक्रिया