विश्वका खतरनाक नौ सडक

लन्डन : मानव निर्मित सडकहरू संसारमा अत्यन्तै खतरनाक पनि छन् । ती सडकहरूमा हुने दुर्घटनालाई लिएर बेलामौकामा चर्चा हुने गरेका छन् ।

त्यस्ता सडकहरूमा सयद तपाईहरूमध्ये कमै जानुभएको होला । तपाईहरूका लागि विश्वमा रहेका त्यस्ता नौ वटा सडकहरूका तस्बिर साभार गरेर राखेका छौं ।

१. भारतको जोजिला पास नामक स्थानको सडक हो । यो खतरनाक सडकमा पर्छ ।

1

२. भारतकै ग्रैंड ट्रंक रोड, यो पनि खतरनाकको सूचीमा छ । यो सकडमा थुप्रै दुर्घटना भएका छन् ।

2

३. चीनको गुलियांग टनल रोडपनि हेर्दै डर लाग्दो छ ।

3

४. पाकिस्तानको काराकोरम हाईवे पनि हेर्दा भयानक देखिन्छ । यो हाईवेले चीन र पाकिस्तानलाई जोड्ने काम गर्दछ ।

4

५. कोस्टारिकाको सैन इजेरियो डी जनरैल नामक सडक पनि खतरनाक मानिन्छ । यो सडकलाई मृत्युको सडक भन्ने गरिन्छ ।

5

६. चीनको सिचुआनमा रहेको तिब्बत हाईवे पनि खतरनाक मानिन्छ ।

6

७. ग्रीसको पैरीडीकाको रोड । सडकमा जबरदस्त जाम हुने गरेको छ ।

7

८. पाकिस्तानको फेयरी मीडोज सडकमा धेरै ढुङ्गा रहेका छन् । सडक साँघुरो पनि छ ।

8

९. न्यूजील्यान्डको स्किपर्स कैनयन रोड पनि खतनाक मानिन्छ ।

9

प्रतिक्रिया